केन्द्रीय बजेट पूर्णतया अवसरवादी र जनविरोधी: ममता ब्यानर्जी

मुख्यमन्त्री ममता ब्यानर्जी l फाइल फोटो

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले केन्द्रीय बजेटमा आफ्नो प्रतिक्रिया दिएकी छिन्l  उनले केन्द्रीय बजेट पूर्णतया अवसरवादी र जनविरोधी रहेको बताइन्। ‘यसले गरीबलाई वञ्चित गर्नेछ र यस बजेटबाट एक वर्ग मात्र लाभान्वित हुनेछन्। यो बजेटले भारतमा बेरोजगारीको समस्यालाई सम्बोधन गरेको छैन। आयकर स्ल्याब परिवर्तनबाट कसैलाई फाइदा हुनेछैन’, उनले भनिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement