राष्ट्रपिता महात्मा गान्धीको पुण्यतिथिको अवसरमा सर्वधर्म प्रार्थना सभा

उत्तर दिनाजपुर: प्रशासन तथा सूचना तथा संस्कृति विभागको पहलमा राष्ट्रपिता महात्मा गान्धीको जन्मजयन्तीको अवसरमा आज इस्लामपुर जिल्ला मजिस्ट्रेटको कार्यालयमा सर्वधर्म प्रार्थना सभाको आयोजना गरियाे। सम्पूर्ण भारतसँगै इस्लामपुरमा पनि आज साइरन बजाएर महात्मा गान्धीको तस्बिरमा माल्यार्पण गरी दिवस मनाइएको जिल्ला प्रहरी कार्यालयका नायब मजिस्ट्रेट अरिकुल इस्लामले जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement