दार्जीलिङ: अप्पर नेजी बस्तीको खेल मैदानमा स्थानीय गाउँलेहरूले श्रीमत भगवत पूरण कथा को आयोजना गरेको थियो। आयोजित धार्मिक कार्यक्रम मा आयोजक समितिले हाम्रो पार्टीको कार्यकर्ताहरूलाई निम्ताएको हुनाले आयोजक समितिको निवेदनलाई सहर्षसंग स्वीकार्दै अप्पर नोर बस्ती ग्राम पंचायतको हाम्रो पार्टीको कार्यकर्ताहरू एंव समर्थकहरूले अंश ग्रहण गरयो।

आयोजित धार्मिक कार्यक्रममा हाम्रो पार्टी को कार्यकर्ताहरूलाई खदा माला लगाएर स्वागत जनाए।