महात्मा गाँधीको पुण्यतिथि सिलगढी नगरनिगमद्वारा पालन

सिलगढी: आज महात्मा गाँधीको पुण्यतिथि सिलगढी नगरनिगमले पालन गर्यो। सिलगढीको मुख्य डाकघर अघि रहेको महात्मा गाँधीको सालिगमा मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्ती लगायत अन्य अधिकारीहरूले फुलमाला चढाएर श्रद्धाञ्जलि अर्पण गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement