नेपाल: रवि लामिछालाई पुन: राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको जिम्मेवारी

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले पुनःसभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ। केन्द्रीय समितिको बैठकले उनलाई सभापतिमा पुन: चयन गरिएको छ। सर्वोच्च अदालतले शुक्रबार नागरिकता विवादमा दोषी ठहराएसँगै लामिछानेको सांसद, मन्त्री र पार्टी सभापति पद गुमेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव तथा प्रवक्ता डा. मुकुल ढकालले भने, ‘आजको बैठकमा उनलाई आमन्त्रित केन्द्रीय सदस्यका रुपमा बोलाइएको थियो। बैठकले उहाँलाई सभापतिमा पुनर्बहाली गरेको छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement