उत्तर दिनाजपुर: बस तथा मिनीबस मालिक कल्याणकारी संघले टोल प्लाजा विवादलाई लिएर अनिश्चितकालीन बस बन्दको आह्वान गरेको छ। एसका कारण आइतबार बिहानैदेखि कुनै निजी बस सडकमा देखिएका छैनन्। उल्लेखनीय छ, शुक्रबार राति बिना सूचना टोल प्लाजा खोलिएको लिएर संघका कार्यकर्ता र टोल प्लाजाका मजदुरबीच झडप भएको थियाे। झडपमा ४ जना घाइते भएका छन्। घटनालाई लिएर तनाव बढेको छ।










