सिटोङ: बिगत दिनमा सिटोङ ३ अन्तर्गत गुम्बा गाँऊमा भइरहेको कार्यको एउटा भिडियोलाई बडाई-चडाई गरि देखाइएको थियो। सो भिडियोको यथार्थ बुझ्न आज सिटोङ ३ अन्तर्गत गुम्बा गाँऊ पानीको कार्य भइरहेको स्थलगत निरीक्षण गरियो जहा सम्पुर्ण कार्य सुनियोजित तरिकाबाट असल सम्पन्न भएको पाइयो।
जुन कार्य “खराब” भनि देखाइएको थियो सो कार्यको घरका मालिक सन्तोष राईले आज सम्पुर्ण जानकारी यस भिडियो मार्फत दिनु भएको छ।










