आशारिका फाउण्डेशनद्वारा बिमारीलाई सहयोग

सोनादा: आशारिका “फाउण्डेशन रंगबुलद्वारा क्यान्सर रोगीहरुलाई दार्जीलिङ पहाडबाट सहयोग पुर्‍याउने काम गर्दै आइरहेको छ। जबदेखि आशारिका”फाउण्डेशन स्थापना भयो। टीभी कार्यकाममा रुपेश छेत्री आशारिका “फाउण्डेशन रंगबुलका सचिव, अरबी तामाङ, सन्तोष लामा, श्याम प्रधान आदिको उपस्थिति रहेको थियो।

About Author

Advertisement