पर्यावरण दिवसमा राज्यपालको सन्देश

photocollage_20226423619134.jpg

गान्तोक। विश्र्व पर्यावरण दिवसको अवसरमा सिक्किमका राज्यपाल गंगा प्रसादले राज्यबासीलाई शुभकामना व्यक्त गरेका छन्‌। आफ्नो सन्देशमा उऩले संयुक्त राष्ट्र संघले जुन ५ लाई विश्र्व पर्यावरण दिवसको रूपमा घोषणा गरेको बताएका छन्‌। पर्यावरणको बारेमा चेतना जगाउने र भविष्यका लागि संरक्षण गर्ने उद्देश्यले यो सुरु दिवस घोषणा गरिएको हो भनी बताए। उऩले विश्र्व पर्यावरण दिवस मार्ङ्गत पर्यावरण सम्बन्धी विषयमा चेतना ङ्गैलाउने आग्रह गरे। उनले भनेअऩुसार विश्र्व पर्यावरण दिवसले विश्र्वव्यापी रूपमा सामूहिक, रूपान्तरणकारी काम गरेको छ। उऩले पर्यावरणबीचको सम्बन्धलाई थप सशक्त बनाउने पनि आग्रह गरेका छन्‌। सन्देशमा उनले सिक्किमका जनताको सुरक्षा र शान्तिको कामना गरेका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement