अब वन्दे भारत एक्सप्रेस हावडादेखि पुरीसम्म चल्ने

कोलकाता: वन्दे भारत एक्सप्रेस हावडा देखि एनजेपीसम्म उच्च गतिमा चलिरहेको छ। यसैबीच यो हाई स्पीड ट्रेनले छिट्टै जगन्नाथ धामको लागि यात्रा स्हेउ गर्नसक्ने रेल स्रोतले दाबी गरेको छ। स्रोतका अनुसार वन्दे भारत एक्सप्रेस अर्को महिना हावडादेखि पुरी बीच शुरु हुनसक्छ।

About Author

Advertisement