आज देवाल लेखन गरेर चुनाउ प्रचार शुरु

22-48-42-4t.png

नक्सलबारी। तृणमूल प्रार्थी गौतम घोषले आज देवाल लेखन गरेर चुनाउ प्रचार शुरु गरेका छन्। उत्तर दयाराम इलाकामा आज तिनले स्वयम् देवाल लेखन कार्य शुरु गरे। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले भने, गत चुनाउमा बुथका प्रत्येक कार्यकर्ता तथा प्रार्थीहरूले देवाल लेखन गरेका थिए। यसपल्ट पनि प्रार्थीहरूले यस्तै प्रकारले देवाल लेखनको माध्यमद्वारा चुनाउ प्रचार गर्नेछ भने आज देवाल लेखन गरेर मैले यसको शुरुआत गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement