तुुङसुङ सामुदायिक सरस्वती पुजा

दार्जीलिङः तल्लो तुुङसुङ सामुदायिक पुजा समितिले आज आफ्नो सामुदायिक हलमा सरस्वती पूजा आसपासका ८ वटा समुदायको सहयोगमा आयोजना गरी मनाएको छ। ठूलो मात्रामा पूजा मनाउनुको मुख्य उद्देश्य युवाहरूमा शिक्षाको महत्त्वलाई बढावा दिन र दार्जिलिङ पहाडहरूमा पूजा मनाउने समृद्ध संस्कृतिको संरक्षण गर्नु हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement