सरस्वती पुजा पालन

बदमतामः प्रशन्ती ग्रामका विद्यार्थी नानीहरूद्वारा मनायो भब्यरूपमा सरस्वती पुजा। भने पुजा गरिनुको विशेष उदेश्य गाउँ घर नानीहरू कुलत अनि अन्य नराम्रो कुराहरूमा नलागुन साथै गाउँ समाज सुख शान्ति अनि शुद्ध वातावरण बनिरहोस् भन्ने सोचले पनि गरिएको भनी स्थानीय युवा बताउँछन्। दार्जीलिङ पहाडका अन्य विभिन्न ठाँउहरुमा पनि यसै प्रकारले ससाना नानीहरूद्वारा विधिवत रूपमा मनाइरहेका छन् सरस्वती पुजा।

About Author

Advertisement