देबाञ्जन शेयर गर्ल्स एकाडमीको निम्ति जलढाकामा ट्रायल्स २९ जनवरीमा

२७ जनवरीः प्रतिभाशाली युवा खेलाड़ीहरूका निम्ति ठूलो मौका लिएर अघि आएको छ कालेबुङको देबाञ्जन शेयर गर्ल्स एकाडमी। पश्चिम बंगालको एकमात्र रेसिडेन्सियल गर्ल्स फूटबल एकाडमीले प्रतिभाशाली युवा खेलाड़ीहरूका चयन गर्न जलढाकामा २९ जनवरीको दिन ट्रायल्सको आयोजन गरिनेछ। क्रिस्चियन स्पोर्ट्स एसोसिएशन, जलढाकाको सहयोगमा हुने यस ट्रायल्समा २००८, २००९ र २०१०-मा जन्म भएका बालिकाहरूले हिस्सा लिन सक्नेछिन्। ट्रायल्समा हिस्सा लिन आउने खेलाड़ीहरूले साथमा ओरिजिनल आधार कार्ड र बर्थ सर्टिफिकेट ल्याउनु पर्नेछ। ट्रायल्स बिहान ९ बजीदेखि झोलुंग खेल मैदानमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement