बानरहाट: बानरहाट थाना अवस्थित केलाबाडी बीएफपी बस्ती प्राथमिक विद्यालयको प्राङ्गनमा आज विशेष सभा बसी आगमी १३ जुलाईको दिन भानु जयन्ती पालन गर्ने विषयमाथि चर्चा गरेको थियो| पहिलो पटक बानरहाट क्षेत्रमा भव्यताको रुपमा भानुजयन्ती पालन गर्ने विषयले मानिसहरूमा छ|
बानरहाट थाना अवस्थित आङ्ग्राभाषा लाल स्कुलमा आगामी १७ जुलाईको दिन बानरहाट मखमली समाजको आयोजनामा भानुजयन्ती पालन गरिने भएको छ| जसको प्रायोजक डुवर्स नेपाली साहित्य विकास समितिले गर्नेछ| आजको यस सभामा धेरै लामो छलफल पश्चात उपसमिति पनि गठन गरेको छ हुने भव्य कार्यक्रममा आफ्नो भूमिका निर्वाह गर्नेछ भनी आयोजक कमिटीका सभापति अमरनाथ छेत्रीले दिएका छन्|