गणतन्त्र दिवस भारत विकास परिषद्-द्वारा पालन

IMG_20230126_220012.png

सिलगढी: ७४ औं गणतन्त्र दिवस भारत विकास परिषद्को तर्फबाट पालन गरियो ।सिलगढी खालपाडामा एउटा कार्यक्रमको भव्य आयोजना गरिएको थियो। संगठनका प्रचारक लक्सी नारायण भल्लाले राष्ट्रिय झण्डा उत्तोलन गरे। यस अवसरमा अध्यक्ष राजेन्द्र जी गुप्ता, सचिव कैलाश कानदई लगायत अन्य उपस्थित थिए। झण्डा उत्तोलन गरेपछि कार्यकर्ताहरूसित एउटा बैठक पनि गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *