केएफए-द्वारा आयोजन गरिने रेफरी कार्यशालाको पञ्जीकरण शुरु

IMG-20230126-WA0111.jpg

२६ जनवरीः खेलकुद एवम् युवा मामिला विभाग (जीटीए) र कलकत्ता रेफरी एसोसिएशनको सहयोगमा खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजन गरिने रेफरी कार्यशालाको निम्ति पञ्जीकरण शुरु भएको छ। बिहीवारदेखि पञ्जीकरण शुरु भएको छ अनि कार्यशालाको फारम खरसाङको प्लानेट स्पोर्ट्समा उपलब्ध रहेको छ। फारम जमा गर्ने अन्तिम मिति ४ फरवरी रहेको छ। कार्यशालाको निम्ति प्रवेश शुल्क २००० रुपियाँ रहेको छ। अधिक जानकारीको निम्ति निम्न उल्लेखित नम्बरमा सम्पर्क गर्न सकिनेछः
९१२६०१०१५८ : विशाल शर्मा
९७३४९६२७१७ : उर्गेन लामा
६२९४०२१९०४ : सञ्जय थापा
७७९७३४४२३२ : अल्भरुन छेत्री

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *