एयरगन सहित ३ जना पक्राउ

photocollage_20226222274164.jpg

कालचिनी। शुक्रबार राती जयगाउँ थाना अन्तर्गत तोर्षा मोड़ क्षेत्रबाट पुलिसले ३ जना युवक क्रमैले मुस्तफा हुसैन उर्फ राहुल २० जयगाउँ गुवाबारी निवासी, आकास थापा २० बीरपाड़ा न्यूलाईन निवासी र त्रिदेव तामाङलाई एउटा एयरगन सहित पक्राउ गरेको छ।
जयगाउँ पुलिस सुत्रले बताए अनुसार राती लुटपाट गर्ने उद्देश्यले तीनजना युवकहरू एयरगन लिएर बसेको थियो भने पुलिसले गोप्य सूचनाको आधारमा तीनैजनालाई समाउन सफल भएको थियो।
पक्रा परेको तीनैजनालाई अलिपुरद्वार जिल्ला अदालतमा पठाएको पुलिस सुत्रले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement