बाग्राकोट उमावि-बाट ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण

IMG-20220603-WA0145.jpg

बाग्राकोट। वर्ष २०२२ को माध्यमिक परीक्षाफल घोषणा भएको छ| कालेबुङ जिल्लाअन्तर्गत बाग्राकोट उच्चत्तर माध्यमिक विद्यालयको माध्यमिक परीक्षाफल सन्तोषजनक भएको जानकारी पाइएको छ| बाग्राकोट उमावि-का प्रधानाध्यापक सागर शर्माले मोठ ३३३ विद्यार्थीहरूमध्ये ३०४ जना उत्तीर्ण भएको जानकारी गराएका छन्|
उत्तीर्ण हुनेहरू ९२ प्रतिशत रहेको अवगत गर्दै दुई छात्राहरू अदिति छेत्री र अनिशा घतानी प्रथम दर्जामा उत्तीर्ण भएको थप जानकारी गराएका छन्|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement