नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ८८ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,८२,१०४ पुगेकाे छ। त्यहिं गत २४ घण्टामा कोरोनाले २ जनाको मृत्यु भएकाे छ। अहिलेसम्म देशमा यो रोगले कुल ५,३०,७३७ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा २०८ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,४९,४३६ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८,८१% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज कमेर १,९३१ रहेको छ। देशकाे दैनिक सकारात्मकता दर ०.११ प्रतिशत दर्ता गरिएको छ भने साप्ताहिक सकारात्मकता दर ०.०८ प्रतिशत रहेकाे छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,६१,६७९ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,४४,०३,०७७ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा २,१८,३२४ जनाले कोरोना खोप लगाउनको साथ कुल २,,२०,३०,६३,१३९ जनाले यो खोप लगाइसकेको छन्।










