भारत: कोभिड-१९ अपडेट

नयाँ दिल्ली: राष्ट्रव्यापी कोभिड खोपअन्तर्गत हालसम्म कुल २२०.३० करोड (९५.१६ करोड दोस्रो डोज र २२.५७ करोड सुरक्षात्मक खुराक) खोपहरू लगाइएको छ। पछिल्लो २४ घण्टामा २ लाख १८ हजार ३२४ खोप लगाइएको छl भारतमा सक्रिय बिरामीको संख्या १,९३१ छ भने सक्रिय मामला दर ०.०१ प्रतिशत रहेको छl हालको स्वस्थ दर ९८.८१ प्रतिशत रहेको छl पछिल्लो २४ घण्टामा ९० जना निको भएका छन् भने अहिलेसम्म स्वस्थ हुनेको संख्या ४ लाख ४१ लाख ४९ हजार ४३६ पुगेको छ। दैनिक सक्रिय मामला दर ०.०६% रहेको छ भने साप्ताहिक सक्रिय मामला दर ०.०८ प्रतिशत रहेको छl अहिलेसम्म ९१.४५ करोड परीक्षण गरिएको छ, पछिल्लो २४ घण्टामा १,६१,६७९ जाँच गरिएको छl –पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement