भारत सरकारको खाद्य अधिकारीहरु सिक्किमको भ्रमणमा

IMG-20230123-WA0405.jpg

गान्तोक: भारत सरकारले फेरि एक वर्षको अवधिको लागि नि:शुल्क चामल उपलब्ध गराउँदै आएको छ। वास्तविक लाभार्थीहरूलाई राशन वितरण सुनिश्चित गर्नको लागि, एक टोलीले अविक भट्टाचार्य, सञ्जीव कुमार मिनाको नेतृत्वमा नाम्ची जिल्लाको बूरमण गरेको छ। भ्रमणको क्रममा उनीहरूले तिमी गोदाम गएर केदार मुन्द्रा, रामनाथ प्रसाद, एचपी प्रधान र जगमाया प्रधानको राशनदोकानको भ्रमण गरे। त्यसपछि उनीहरू राभाङ्लामा कृष्णकान्तको दोकान निरीक्षण गरे। दिल्लीबाट आएको टोलीको नेतृत्व नाम्चीका जिल्लापाल तेञ्जीङ भोटियाले गरेका थिए। दिल्लीबाट आएका टोलीलाई राभाङ्गला बजारमा अधिकारीहरुले स्वागत गरेको थियो। दिल्लीका अतिथि अधिकारीहरू जोकानहरुको कार्यसम्पादन र खाद्य अधिकारीहरू0को सहयोगबाट धेरै सन्तुष्ट देखिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *