अलिपुरद्वार: आइतवार हाँसीमारा अग्ररामी सङ्घले कालचिनी ब्लकको हाँसीमारा क्षेत्रमा सरसफाई अभियानको आयोजना गर्यो। सोमबार अग्रगामी सङ्घको स्थापना दिवस रहेको र यस स्थापना दिवसको अवसरमा अग्रगामी सङ्घले दुई दिनसम्म विभिन्न सामाजिक कार्यक्रम तथा कार्यक्रमको आयोजना गरेको छ।