७ जुनलाई लिएर कालचिनी तृणमूलको सभा

IMG-20220602-WA0140.jpg

कालचिनी। आगामी ७ जुनको कर्मीसभालाई ध्यानमा राखेर तृणमूल कालचिनी ब्लक कार्यालयमा विभिन्न अञ्चल नेता औ कार्यकर्ताहरूलाई लिएर एउटा सभा सम्पन्न भएको जानकारी तृणमूल सुत्रले दिएका छन्|
आज उक्त सभामा ७ जुनको दिन दलबलको साथमा जाने आह्वान गरिएको थियो भने सो अवसरमा तृणमूल नेताहरू शंकर कुजुर, असिम पाखरीन, हैदर अली अन्सारी, हरि कुजुर, पवन योल्मो, ओमदास लोहार आदि विभिन्न फ्रन्टको नेतृत्वहरूको उपस्थिति रहेको थियो|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement