भारत जोड़ो यात्रा दार्जिलिङ जिल्लामा आइपुग्यो

फाँसीदेवा: आज सागरदेखि पहाड़सम्म भारत जोड़ो फाँसीदेवाको विधाननगरमा प्रवेश गरेको छ। आज भारत जोड़ो यात्रामा प्रदेश कङ्ग्रेस अध्यक्ष अधीर चौधरी, देबब्रत राय, शङ्कर मालाकार लगायत कङ्ग्रेसका नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। विधाननगरको सैयदाबादमा पत्रकारहरूलाई सम्बोधन गर्दै अधीर चौधरीले भने ‘यो यात्रा अन्तिम चरणमा पुगेको छ। मानिसहरूको सहयोगले यो यात्रा जारी रहनेछ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement