ब्लक स्वास्थ्य विभागद्वारा प्रदान गरिएको चश्मा

अलिपुरद्वार: कालचिनी ब्लकका सयौं नागरिकहरूलाई ब्लक स्वास्थ्य विभागले शुक्रबार चश्मा उपलब्ध गराएको थियो। चुवापारा जंगलमहल पर्वका अवसरमा स्वास्थ्य विभागको विशेष शिविरमा नागरिकलाई यी चस्मा वितरण गरिएको हो। यस सम्बन्धमा ब्लक प्रमुख स्वास्थ्य अधिकारी सुभाष कर्माकरले भने, ‘हाम्रा कार्यकर्ताले विगतमा धेरै नागरिकको आँखा जाँच गरेका थिए, जसमध्ये आज चस्मा चाहिनेलाई चस्मा उपलब्ध गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement