चन्दन गुरुङ स्मृति भेटरन्स फूटबल टुर्नामेण्ट: एक्स आर्मी भेटरन्स सेमिफाइनलमा

प्रगति युथ क्लब, मिरिकको तत्त्वावधानमा आयोजित चन्दन गुरुङ स्मृति नक्आउट भेटरन्स फूटबल टुर्नामेण्टमा एक्स आर्मी भेटरन्सले सेमिफाइनलमा स्थान बनायो। मिलन नगर (मिरिक, वार्ड नम्बर ३) खेल मैदानमा बिहीवार खेलिएको म्याचमा एक्स आर्मी भेटरन्सले मिरिक बस्ती भेटरन्सलाई १-०-ले पराजित गऱ्यो। सीनियर र भेटरन्स दुवै वर्गको फाइनल २९ जनवरीमा खेलिनेछ।
(दिवांगत चन्दन गुरुङ प्रति समर्पित।)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement