भारतीय सेनाद्वारा सैन्य उपकरण प्रदर्शनी आयोजित

सिलगढी: भारतीय सेनाले सिलगढी कञ्चनजङ्घा स्टेडियममा सेनाको उपकरण प्रदर्शनी आयोजना गरेको छ। मुख्यतया नयाँ पुस्ताको सेनाप्रतिको रुची बढाउन र युद्धकालमा सेनाले कसरी काम गर्छ भन्ने बारेमा नयाँ पुस्तालाई जानकारी दिन यो प्रदर्शनी आयोजना गरिएको हो। शुक्रबार आयोजित प्रदर्शनीमा सिलगढीका विभिन्न विद्यालयका विद्यार्थीहरूले पनि भाग लिएका थिए, सेनाका कर्मचारीहरूले विद्यालयका विद्यार्थीहरूलाई सेनाले प्रयोग गर्ने विभिन्न उपकरणहरूबारे जानकारी दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement