कोविड़ भारत: कोरोनाक १४५ नयाँ मामिला, कासैको मृत्यु भएन

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १४५ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,८१,६५० पुगेकाे छ। त्यहिं गत २४ घण्टामा कोरोनाले अाज कासैको मृत्यु भएन। अहिलेसम्म देशमा यो रोगले कुल ५,३०,७२८ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा १६१ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,४८,९७६ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८,८०℅ रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज कमेर १,९४६ रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,७१,४९९ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,४०,२०,२९० जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा १,७४,२३१ जनाले कोरोना खोप लगाउनको साथ कुल २,,२०,२२,१४,०४६ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement