सिलगढी जंक्शनको डीएमयू शेड नजिक चितुवाको भिडियो सोशल मिडियामा भाइरल

सिलगढी: सिलगढी जंक्शनको डीएमयू शेड नजिक चितुवाको आतङ्क। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त फुटेज बिहीबार साँझ ४ः४५ बजे स्थानीय रेलवे कर्मचारीले खिचेका थिए। घटनाबारे वन विभागलाई जानकारी गराइएको थियो। शुक्ना वाइल्ड लाइभ स्क्वाडको दुई टोली घटनास्थलमा पुगेर चितुवाको खोजी सुरु गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement