भूपेन्द्र राईको धर जलेर भए स्वाह

एडवार्डसले दिए आर्थिक सहयोग

दार्जीलिङ: अग्नि पिडित परिवारलाई अजय एडवार्डसले गरे आर्थिक सहयोग। सुकिया समष्टि अन्तर्गत प्रधान गाउँ निवासी भूपेन्द्र राईको धरमा आगो लागेको खबर सुनेपछि आज विहान हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्डस घटना स्थलमा पूग्यो।यस अवधि हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डससंग पार्टीको केन्द्रीय महासचिव फुर्तेम्बा भोटियाँ लगायत पार्टीको अन्य कार्यकर्ताहरू साथमा गएका थिए। अग्नि पिडित भूपेन्द्र राई अनि उनको परिवारको सदस्यहरूसंग हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले भेट गरयो। एक घण्टा जति अग्नि पिडित परिवारको सदस्यहरूसंग हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले बातचित गरयो अनि धर निर्माण साथै यस दुखको घडीमा अग्नि पिडित परिवारलाई हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्डसले आर्थिक सहयोग प्रदान पनि गरयो।प्राप्त जानकारी अनुसार भूपेन्द्र राई बेरोजगारको निम्ति गाउँ बाहिरो गएको समय उनको धरमा भीष्म आगो लागेको थियो। स्थानीय मानिसहरूले आगो निभाउँने प्रयास गरेता पनि आगोले भूपेन्द्र राईको धर हेर्दा हेर्दै जलाएर खरानी बनाई दिएको स्थानीय गाउँलेहरूले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement