दार्जीलिङः कोरोना कालको समय चिया श्रमिकहरूको निम्ति भनेर उठाएको जीटीए रिलिफ फण्ड श्रमिकहरूलेनै पाउनु पर्छ भनी जोईन्ट फोरमले राखेको मांगलाई पुर्ण समर्थन जनाउदै भोलि जोईन्ट फोरमको आयोजनामा लाल कोठी जाऔं अभियानमा सबै चिया श्रमिकबर्गलाई एचपीडब्ल्यु केन्द्रीय समितिका सचिव धिरज राईले अपिल गरेका छन् ।