कोविड़ भारत: कोरोनाक १३४ नयाँ मामिला, कासैको मृत्यु भएन

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १३४ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,८१,५०५ पुगेकाे छ। त्यहिं गत २४ घण्टामा कोरोनाले अाजग कासैको मृत्यु भएन। अहिलेसम्म देशमा यो रोगले कुल ५,३०,७२८ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा ३४३ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,४८,८१५ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८,८०℅ रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज कमेर १,९६२ रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,८०,७२१ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,३८,४८,७९१ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा १,८६,७२७ जनाले कोरोना खोप लगाउनको साथ कुल २,,२०,२०,३९,८१५ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement