रम्फूमा सड़क सुरक्षा सप्ताह

IMG-20230117-WA0266.jpg

गान्तोक: भारतमा हरेक वर्ष सडक दुर्घटनामा झण्डै ८० हजार मानिसको मृत्यु हुने गरेको छ जुन विश्वभर हुने कुल मृत्युको तेह्र प्रतिशत हो। गोदरेज कन्ज्युमर प्रोडक्ट्स लिमिटेड सिक्किम युनिटले राष्ट्रिय सडक सुरक्षा सप्ताहको अवसरमा सडक सुरक्षा जागरूकता अभियान फैलाउँदै सर्वसाधारणमा जागरुकता गर्दै सवारी साधन र सिक्किम नेशनल ट्रान्सपोर्ट कार्यालयका कर्मचारीहरूका बीचमा पूगी सड़क सुरक्षाबारे जन चेतना जगायो। गोदरेजले सिक्किम राष्ट्रिय यातायात विभागलाई सडक सुरक्षा नियमहरू प्रदर्शन बोर्ड र सडक सुरक्षा नियमहरूसहितको नयाँ वर्ष क्यालेन्डरहरू, भेट गऱ्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *