कालचिनी ब्लकका ११० जना ज्येष्ठ नागरिकलाई न्यानो लुगा प्रदान

अलिपुरद्वार: कालचिनी ब्लक प्रशासनले मंगलबार कालचिनी ब्लकका ११० ज्येष्ठ नागरिकलाई डुवर्स उत्सवमा लगेर जाडो लुगा प्रदान गरेको छ। कार्यक्रमपछि कालचिनीका बीडीओ प्रशान्त बर्मनले कालचिनी ब्लकको प्रत्येक ग्राम पञ्चायतबाट १० जना ज्येष्ठ नागरिक गरी कुल ११० जना ज्येष्ठ नागरिकलाई डुवर्स महोत्सवमा लगिएको बताए। प्रशासनको यो कदमबाट ज्येष्ठ नागरिक खुसी भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement