फुलबारी मण्डल समितिको फुलबारी ग्राम पञ्चायत कार्यालयमा ज्ञापनपत्र

सिलगढी: तृणमूल कङ्ग्रेसले प्रधानमन्त्री आवास योजनामा भ्रष्टाचार गरिरहेको छ, खाँचोमा परेकाहरूको सट्टा तृणमूल कार्यकर्ताहरूलाई योजनामा लाभ भइरहेको छ। भारतीय जनता पार्टी फूलबारी मण्डल समितिले नयाँ जलपाइगढी थाना अन्तर्गत हरिपुर साहुडाङ्गी क्षेत्रमा रहेको फूलबारी ग्राम पञ्चायतको कार्यालयमा ज्ञापनपत्र बुझाएको हो। कार्यक्रम अन्तर्गत मङ्गलबार र्‍याली निकालिएको थियो। त्यसपछि पञ्चायत प्रमुखलाई ज्ञापनपत्र बुझाइएको थियो। उक्त ज्ञापनपत्रमा प्रधानमन्त्री आवास योजनाको गुनासो बाहेक अन्य चार मागलाई जोड दिइएको थियो। भाजपा जलपाइगढी जिल्ला अध्यक्ष बापी गोस्वामीले भने कि केन्द्र सरकारले गरिब जनताका लागि घर बनाउँदैछ। तर, यो तृणमूलमा कङ्ग्रेसका नेताहरूले कटमानी खाइरहेका छन्। विरुद्ध ज्ञापनपत्र बुझाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement