बेंगल फूटबल एकाडमीमा मौका पाए अमित भुजेलले

उत्तर बंगालका अझ एकजना युवा फूटबलरले शीर्ष मञ्चमा प्रशिक्षण हासिल गर्नको साथै प्रदर्शन गर्ने मौका पाएका छन्। जलपाइगढ़ीको मालीभिटा निवासी सुरज भुजेलका सुपुत्र अमित भुजेलले कलकत्ता स्थित बेंगल फूटबल एकाडमीको अण्डर-१७ टीममा मौका पाएका छन्। कलिलो उमेरमै आफ्नो छाप छोड़्ने डिफेण्डर अमितले सिलगढ़ीको ब्राइट स्पोर्टिंग क्लबमा प्रशिक्षण हासिल गरिरहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement