मकर सङ्क्रान्तिको अर्को दिन बाक्लो कुहिरो

जलपाइगढी: मकर सङ्क्रान्ति बितिसक्दा पनि जलपाइगढी र आसपासका क्षेत्रमा तापक्रम बढेको छैन। सोमबार पनि जलपाइगढीको विशाल क्षेत्र बिहानैदेखि कुहिरोले ढाकेको थियो। घामको कतै देखिदैन। बाक्लो कुहिरोको प्रभाव पनि बिहानैदेखि देखिएको छ। कुहिरोको प्रभावका कारण सवारी आवागमन निकै सुस्त गतिमा चलिरहेको छ। कुहिरोका कारण सडकमा भिजिबिलिटी कम भएकाले बत्ती बालेर सवारी साधन सुस्त गतिमा गुडिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement