आगलागीमा परी मृत्यु भएकाहरूको शव निवासमा पुगे

उत्तर दिनाजपुर: पानीपतमा ग्यास सिलेण्डर पड्किँदा उत्तर दिनाजपुरको एकै परिवारका ६ जनाको मृत्यु भएको छ। यो परिवार उत्तर प्रदेशको पानीपतमा काम गर्दथ्यो र त्यहाँ भाडामा बस्ने गर्दथ्यो। मृतकको शव शनिबार बिहान उत्तर दिनाजपुर जिल्लाको इस्लामपुर थानाको जगिर बस्तीमा रहेको उनको निवासमा पुगेको थियो। त्यसपछि शव गाड्ने काम सुरु भएको छ। यो घटनाले सिङ्गो गाउँ शोकमा डुबेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement