राष्ट्रव्यापी कोभिड खोपअन्तर्गत हालसम्म कुल २२०.१६ करोड (९५.१४ करोड दोस्रो खुराक र २२.४५ करोड सुरक्षा खुराक) खोपहरू लगाएको छ। पछिल्लो २४ घण्टामा ४९ हजार ५ सय ९७ खोप लगाइएको छl भारतमा सक्रिय बिरामीहरूको संख्या २,२५७ रहेको छ भने सक्रिय मामला दर ०.०१ प्रतिशत रहेको छl हालको स्वस्थ दर ९८.८ प्रतिशत रहेको छ भने पछिल्लो २४ घण्टामा २२४ जना निको भएका छन्l अहिलेसम्म स्वस्थ हुनेको कुल संख्या ४ लाख ४१ हजार ४७७ पुगेको छ। पछिल्लो २४ घण्टामा १७४ नयाँ मामलाहरू रिपोर्ट गरिएका छन्l दैनिक सक्रिय मामला दर ०.०९ प्रतिशत रहेको छ भने साप्ताहिक सक्रिय मामला दर ०.१०% रहेको छl अहिलेसम्म ९१.२९ करोड परीक्षण भइसकेको छ भने पछिल्लो २४ घण्टामा १,९४,९६८ परीक्षण गरिएको छl –पीआईबी