नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १९७ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,८०,५८३ पुगेको छ। त्यहिं गत २४ घण्टामा कोरोनाले १ जनाकाे मृत्यु भएकाे छ। अहिलेसम्म देशमा यो रोगले कुल ५,३०,७२३ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा २२९ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,४७,५५१ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८,८०℅ रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज कमेर २,३०९ रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,८९,७२४ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,२७,७६,७१६ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ६१,६८० जनाले कोरोना खोप लगाउनको साथ कुल २,,२०,१५,७६,३६९ जनाले यो खोप लगाइसकेको छन्।









