भारत: कोभिड-१९ अपडेट

Corona-1-copy-4

राष्ट्रव्यापी कोभिड खोपअन्तर्गत हालसम्म कुल २२०.१५ करोड (९५.१४ करोड दोस्रो खोप र २२.४४ करोड सुरक्षा खोप) खोपहरू लगाइएका छन्। पछिल्लो २४ घण्टामा ४४ हजार ३९७ खोपहरू लगाइएका छन् भने भारतभर यसका बिरामीहरूको संख्या २,३४२ रहेको छl

देशमा सक्रिय मामला दर ०.०१ प्रतिशत छ भने हालमा स्वस्थ हुनेहरूको दर ९८.८ प्रतिशत रहेको छl पछिल्लो २४ घण्टामा १ सय ४८ जना निको भएका छन्, अहिलेसम्म स्वस्थ हुनेको कुल संख्या ४ करोड ४१ लाख ४७ हजार ३२२ पुगेको छ। पछिल्लो २४ घण्टामा १७१ नयाँ संक्रमित थपिएका छन् भने दैनिक सक्रिय मामला दर ०.०९ प्रतिशत रहेको छl साप्ताहिक सक्रिय मामला ०.११% छ भने अहिलेसम्म ९१.२५ करोड परीक्षण अनि पछिल्लो २४ घण्टामा १,८०,९२६ जाँच गरिएको छl –पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement