कोविड़ भारत: कोरोनाक १७१ नयाँ मामिला, ० जनाको मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १७१ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,८०,३८६ पुगेको छ। त्यहिं गत २४ घण्टामा कोरोनाले कासैकाे मृत्यु भएन। अहिलेसम्म देशमा यो रोगले कुल ५,३०,७२२ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा १४८ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,४७,३२२ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८,८०℅ रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज कमेर २,३४२ रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,८०,९२६ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,२५,८६,९९२ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ५१,३७७ जनाले कोरोना खोप लगाउनको साथ कुल २,,२०,१५,१४,६८९ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement