कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो घण्टामा देशमा ४ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने ३ जना कोरोनाबाट निको भएका छन्। यो रोगले आज कासैकाे मृत्यु भएन।
मन्त्रालयअनुसार हिजो १,०९२ जनाको कोरोना परीक्षण गरेकोमा ४ जनामा संक्रमण पुष्टि भएको छ।(४१६ जनाको आरटी-पीसीआर परीक्षणमा ४ जना अनि ६७६ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी ४ जना)
हाल देशम काेराेनाकाे सक्रिय संक्रमित मामिला २५ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५३,२४८ पुगेको छ भने १२,०२० जनाको मृत्यु भएको छ। यसरी नै ९,८८,९८६ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।
अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,२३,२४,९३३ रहेको छ।









