जिल्ला पञ्चायतहरूलाई लिएर अन्तरक्रिया कार्यक्रम आयोजित

IMG-20230109-WA0347.jpg

गान्तोक: सोरेङ र गेजिङ जिल्लाका जिल्ला पञ्चायतहरूलाई लिएर आज गेजिङ जिल्लाको जिल्ला पञ्चायत कार्यालयको प्रेक्षागृहमा एक परिचायत्मक एवम अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। यस अवसरमा जिल्ला अध्यक्ष, उपाध्यक्ष र जिल्ला पञ्चायतका सदस्यहरूले सहभागिता जनाएका थिए। यस अवसरमा विशेष गरेर जिल्ला पञ्चायतको कार्य र कार्यशैलीबारे विस्तृतरूपमा जानकारी गराइयो। डीपीओ गंगा पी. शर्माले जिल्ला पञ्चायतहरूलाई उनीहरूको कार्यबारे अवगत गराए।यसका साथै जिल्ला पञ्चायतहरूले विकासको क्षेत्रमा गर्न सक्ने कार्य प्रणाली साथै गतिविधिबारे पनि अवगत गराए। उनले सबै जिल्लाका सदस्यहरूलाई मिलेर काम गर्नुपर्ने सुझाउ दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *