रासन बितरण प्रणालीमा असुविधा भएको गुनासो

रंगबुल: बर्तमान समय पहाडमा रासन बितरण प्रणालीमा सर्वसाधारण जनतालाई असुविधा भएको गुनासो धेरै आएका छन्। यस विषय लाई लिएर रंगबुलका स्थानीय रासन बितरण सन्तोष सुब्बाले मिडियालाई जानकारी गराएका छन्।

About Author

Advertisement