गोजमुमो मिरिक सियोक गोपालधारा ओकाइटी समष्टिका सचिव अर्पण राईले दिए पार्टीबाट राजीनामा

mi

मिरिक: गोर्खा जनमुक्ति मोर्चा मिरिक सियोक गोपालधारा ओकाइटी समष्टिका साङ्गठनिक सचिव अर्पण राईले पार्टीबाट दिए राजीनामा। तिनले राजीनामा दिएको घोषणा गर्दै आजदेखि पार्टीसित आफ्नो कुनै प्रकारको सम्बन्ध नरहेको कुरा सार्वजनिक गरे। यसको साथै तिनले उक्त पार्टी छोड्ने निर्णय पूर्ण होश-हवासको साथमा निर्णय लिएको कुरा आज मिरिकमा पत्रकार सम्मेलन गरेर तिनले बताएका छन्।

About Author

Advertisement