चिया कारखानामा अचानक आगलागी

IMG_20230108_224529.jpg

नक्सलबारी: नक्सलबारीको कञ्चनजङ्घा चिया कारखानामा अचानक आगलागी हुँदा लाखौं रुपैयाँको मेसिन जलेर खरानी भएको छ। दुईवटा दमकल घटनास्थल पुगेर आगो निभाउन थालेका छ। तर, आगो कसरी लाग्यो भन्ने थाहा हुन सकेको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement