बाग्राकोट मिनामोडमा शहीद मेजर दुर्गा मल्लको सालिक अनावरण

a5c26840-2553-4e1a-aa17-4d7742ef50ef

बाग्राकोट- आदिवासी-गोर्खा संयुक्त समितिद्वारा बाग्राकोट मिनामोडमा शहीद मेजर दुर्गा मल्लको सालिक अनावरण गरियो। आज दिउँसो उक्त सालिगको अनावरण दार्जीलिङ सांसद राजु विष्टले गरेका छन्।

About Author

Advertisement