कोविड़ नेपाल: काेराेनाकाे २ नायाँ मामिला, २ जना भए निको

IMG_20220324_152109.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो घण्टामा देशमा २ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने २ जना कोरोनाबाट निको भएका छन्। यो रोगले आज कासैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो २,३२५ जनाको कोरोना परीक्षण गरेकोमा २ जनामा संक्रमण पुष्टि भएको छ।(७६७ जनाको आरटी-पीसीआर परीक्षणमा २ जना अनि १,५५८ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी २ जना)

हाल देशम काेराेनाकाे सक्रिय संक्रमित मामिला २१ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५३,२३९ पुगेको छ भने १२,०२० जनाको मृत्यु भएको छ। यसरी नै ९,८८,९८१ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,२३,२४,९३३ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement